समाज कल्याण परिषदका पदाधिकारीले सामूहिक राजीनामा दिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

समाज कल्याण परिषदका पदाधिकारीले सामूहिक राजीनामा दिए


८ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । समाज कल्याण परिषद्को वर्तमान पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । परिषदका पदाधिकारीहरुले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

परिवर्तित परिस्थितिमा सामूहिक राजीनामा दिइएको बताइएको छ । राजीनामा दिएको विषयमा र आफूहरुले गरेका कामको विषयमा जानकारी दिन परिषदको कार्यालयमा आज पत्रकार सम्मेलनसमेत आयोजना गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस