किन अटाएनन् पदाधिकारीमा ओलीको विश्वासपात्र मानिने बास्कोटा र बस्नेत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

किन अटाएनन् पदाधिकारीमा ओलीको विश्वासपात्र मानिने बास्कोटा र बस्नेत


१३ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिने दुई नेता पदाधिकारीमा दाबेदार भएपछि अटाउन सकेनन् ।

पूर्वमाओवादीका नेताहरूको व्यवस्थापन गर्नुपर्ने तथा अन्य आकाङ्क्षी समेत धेरै भएपछि ओलीका विश्वास पात्र मानिने गोकुल बास्कोटा र महेश बस्नेत पदाधिकारीमा नअटाएका हुन् ।

ओलीले बन्द सत्रमा पदाधिकारीको नामावली प्रस्तुत गर्दा बास्कोटा र बस्नेतको नाम उच्चारण गरेनन् । उनीहरू दुवै सचिवका दाबेदार थिए भने चुनाव चुनावी लबिङमा समेत उत्रिसकेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस