पश्चिम नवलपरासीमा राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित
पश्चिम नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले ३४ हजार सात सय ५९ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी निकटतम् प्रतद्विन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले १९...