दाङ २ (ख) मा काँग्रेसका प्रचण्ड विक्रम न्यौपाने निर्वाचित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दाङ २ (ख) मा काँग्रेसका प्रचण्ड विक्रम न्यौपाने निर्वाचित


८ मंसिर २०७९, बिहिबार


दाङ । दाङ २ (ख) मा नेपाली काँग्रेसका प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) निर्वाचित भएका छन्। न्यौपाने ७२४ मतान्तरले विजयी भएका हुन्।

न्यौपानेले १७४२३ र उनका प्रतिस्पर्धी नेकपा एमालेका गिरिराज केसीले १६६९९ मत प्राप्त गरे।

Tags :
प्रतिक्रिया दिनुहोस