सुर्खेत-१ बाट काँग्रेस उपसभापति खड्का निर्वाचित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुर्खेत-१ बाट काँग्रेस उपसभापति खड्का निर्वाचित


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ। सुर्खेत-१ बाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका पूर्णबहादुर खड्का निर्वाचित भएका छन् ।

बिहीबार साँझ सार्वजनिक मत परिणाम अनुसार खड्काले ४२ हजार ६०७ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस