दाङ-२ मा शंकर पोखरेललाई पराजित गर्दै मा‌ओवादीकी रेखा शर्मा निर्वाचित  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दाङ-२ मा शंकर पोखरेललाई पराजित गर्दै मा‌ओवादीकी रेखा शर्मा निर्वाचित 


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् ।

औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस