दार्चुलाबाट काँग्रेसका दिलेन्द्र बडू निर्वाचित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दार्चुलाबाट काँग्रेसका दिलेन्द्र बडू निर्वाचित


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । दार्चुलाबाट नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

बडूले २८ हजार ५१५ मत ल्याउँदै नेकपा एमालेका नेता गणेश ठगुन्नालाई पराजित गरेका हुन् । 

उनका प्रतिद्वन्द्वी एमालेका ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस