पर्वतबाट प्रतिनिधिसभामा एमालेका पदम गिरी निर्वाचित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पर्वतबाट प्रतिनिधिसभामा एमालेका पदम गिरी निर्वाचित


८ मंसिर २०७९, बिहिबार


पर्वत। पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्‍मेदवार पदम गिरी निर्वाचित भएका छन् ।

निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतान्तरले पराजित पारर्दै गिरी निर्वाचित भएका हुन् ।

एमालेका गिरीले २९ हजार ८७२ मत ल्याउँदा कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याए ।

Tags :
प्रतिक्रिया दिनुहोस