सुर्खेत-२ बाट प्रदेश सभा सदस्यमा यामलाल कँडेल निर्वाचित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुर्खेत-२ बाट प्रदेश सभा सदस्यमा यामलाल कँडेल निर्वाचित


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । सुर्खेत-२ बाट प्रदेश सभा १ मा नेकपा एमालेका यामलाल कंडेल विजयी भएका छन् ।

कंडेल १६१ मतान्तरले विजयी भएका हुन् । उनले १८ हजार ५६१ मत ल्याएका छन् भने कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार ४०० मत पाएका थिए ।

यस्तै, राप्रपाका सुर्यबहादुर खत्रीले ३६८५ एकीकृत समाजवादीका शिवप्रसाद उपाध्यायले १ हजार २०० मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस