मोरङ- ६ बाट कांग्रेसका शेखर कोइराला निर्वाचित « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

मोरङ- ६ बाट कांग्रेसका शेखर कोइराला निर्वाचित


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलका साझा उम्मेदवार कोइराला १२ हजार २८४ सय मतान्तरले एमालेका लालबाबु पण्डितलाई पछि पार्दै विजयी भएका हुन् ।

कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस