अब त चेतौँ, छिटो संसद् पुनर्स्थापना गरेर लोकतन्त्र ट्र्याकमा ल्याऊ : बाबुराम
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अब छिटो संसद् पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र ट्र्याकमा ल्याउन ढिलाइ गर्न नहुने बताएका छन् ।...