महन्थ र राजेन्द्र बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महन्थ र राजेन्द्र बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल जारी


१७ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ‍प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

अध्यक्ष ठाकुरनिकट जसपाका एक नेताका अनुसार सरकारमा सहभागी हुने अन्तिम छलफल गर्न महन्थ र राजेन्द्र बालुवाटार गएका हुन्।

अहिले प्रधानमन्त्री ओली र नेताहरू ठाकुर र महतोबीच छलफल भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस