लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार सांसदको रिट सर्वोच्चमा दर्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार सांसदको रिट सर्वोच्चमा दर्ता


२ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव पक्षले कारवाही गरेको आधारमा लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चारजना सांसदको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

जसपा विवादकै बीच एमाले नेता शंकर पोखरेलको सरकार जोगाएर विपक्षीको अविश्वस प्रस्तावको हस्ताक्षर फिर्ता लिएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेलाई यादव पक्षको कारवाहीलाई आधार मानेर प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १६ गते पदमुक्त गरेका थिए ।

उनीहरू चारैजना अहिले प्रदेशका मन्त्री छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस