जसपामा पार्टी निष्कासनको होड : उपेन्द्रलाई निष्कासन गर्ने महन्थ पक्षको निर्णय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जसपामा पार्टी निष्कासनको होड : उपेन्द्रलाई निष्कासन गर्ने महन्थ पक्षको निर्णय


१८ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच पार्टी निष्कासनको होडवाजी चलेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टी निष्कासनको घोषणा गरे लगत्तै ठाकुर पक्षले पनि अध्यक्ष यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

पार्टीको निर्णय विपरीत लागेको  भन्दै पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको जसपाका नेता केशबव झाले बताए ।

दुवै पक्षले एकले अर्कोलाई पार्टीको निर्णय विपरीत लागेको आरोप लगाएका छन् ।

सम्बन्धित समाचार : निर्वाचन आयोगमा उपेन्द्रको पत्र : जसपाको दर्ता किताबबाट महन्थको नाम हटाइयोस्

Tags :
प्रतिक्रिया दिनुहोस