अर्घाखाँची र जाजरकोटका सिडिओ फेरिए
काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । मन्त्रालयका स्रोतका अनुसार अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) विजयराज पौडेललाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सहायक सहायक प्रमुख जिल्ला...