ललितपुरका सिडिओ पाण्डेको सरुवा, भट्टलाई पठाइयो « प्रशासन
prasaLogo
१३ बैशाख २०७७, शनिबार

ललितपुरका सिडिओ पाण्डेको सरुवा, भट्टलाई पठाइयो


प्रकाशित मिति : 25 April, 2020 8:10 pm

काठमाडौँ । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) भगीरथ पाण्डेको सरुवा गरेको छ ।

प्रजिअ पाण्डेलाई गृह मन्त्रालय तानेर उनको स्थानमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख नारायणप्रसाद भट्टलाई खटाइएका छन् ।

पाण्डेलाई भट्टले सम्हाल्दै आएको महाशाखामा खटाइएको छ । भट्ट मन्त्रालय आउनु अघि भक्तपुरको प्रजिअ थिए।

Tags :
प्रतिक्रिया दिनुहोस