सांसद चौधरीको रिहाइबारे गृहद्वारा राय माग
काठमाडौँ । सांसद अरुण चौधरीलाई रिहा गर्नेबारे गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयसँग राय मागेका छ । बिहीबार रायका लागि महान्यायाधिवक्ता कार्यालयलाई पत्राचार गरिएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए । महान्यायाधिवक्ता...