कोरोना संक्रमण यसरी बढ्ला भनेर आँकलन गरेको थिएन: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण यसरी बढ्ला भन्ने आफूले आँकलन नगरेको बताएका छन् । नेपालमा कोरोना महामारी भित्रिएको बेला गत वर्ष ओलीले नेपालीहरुको रोग प्रतिरोधी क्षमता असाधारण...