ओलीले फुकुवा गरे निलम्बन गरेका चारै नेतालाई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ओलीले फुकुवा गरे निलम्बन गरेका चारै नेतालाई


३० बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेले चार नेतामाथि पार्टी सदस्यबाट गरेको निलम्बन फुकुवा गरेको छ ।

केपी शर्मा ओलीले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि कारबाही फिर्ता लिंदै निलम्बन फुकुवा गरेको पत्र पठाएका हुन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको निर्णयअनुसार चारैजना नेतामाथिको निलम्बन फुकुवा गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस