कोरोना संक्रमण यसरी बढ्ला भनेर आँकलन गरेको थिएन: प्रधानमन्त्री ओली « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोना संक्रमण यसरी बढ्ला भनेर आँकलन गरेको थिएन: प्रधानमन्त्री ओली


२ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण यसरी बढ्ला भन्ने आफूले आँकलन नगरेको बताएका छन् ।

नेपालमा कोरोना महामारी भित्रिएको बेला गत वर्ष ओलीले नेपालीहरुको रोग प्रतिरोधी क्षमता असाधारण रहेको दाबी गरेका थिए । एक वर्षपछि प्रधानमन्त्री ओलीले आफ्नो बुझाइ गलत भएको स्वीकार गरेका छन् ।

शनिबार बालुवाटारमा भएको छलफलमा ओलीले कोरोना अलिअलि सर्ला, तर यसरी वृद्धि होला भनेर नसोचेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस