चुनावका लागि पर्याप्त समय छ : आयोग, कर्मचारी व्यवस्थापन गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले चुनाव गराउन पर्याप्त समय रहेको बताएका छन् । शनिवार बिहान आयोगका पदाधिकारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच निर्वाचनका बारेमा भएको छलफलका क्रममा...