नासु अधिकारीको प्रश्न : कर्मचारी समायोजन वास्तविक की नाटक ?
समयानुकूल जनमानसमा आएको नवीन सोच विचार, बढ्दो जनचाहना र अपेक्षा अनुसार समय सापेक्ष विभिन्न समयमा हुँदै आएको राजनीतिक परिवर्तनले परिकल्पना गरेको नेपाल राज्यको पुनः संरचना गर्ने अवधारणा अनुसार २०७२ सालमा...