२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडीकेदार गाउँपालिका एक साताका लागि बन्द

अ+ अ-

डोटी । डोटीको बडीकेदार गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कार्यालयको सम्पूर्ण काम काज एक साताका लागि बन्द गरिएको छ ।

गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्ठी भएसँगै उच्च सतर्कता अपनाउँदै एक साताका लागि बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक बहादुर धामीले बताए ।

असोज ११ र १२ गते शङ्कास्पद ४० जनाको पिसीआर परीक्षणको लागि थ्रोव स्वाब सङ्कलन गरी सेती प्रादेशिक ल्यापमा पठाएकोमा बिहीबार प्राप्त नतिजा अनुसार गाउँपालिकामा कार्यरत कर्मचारी सहित ३ जना एक जना बोगटान गाउँपालिकाका स्थानीय बासिन्दा सहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको निमित्त प्रशासकीय अधिकृत धामीले बताए ।

गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा तथा कार्यक्रमहरू अर्को सूचना जारी नहुँदा सम्म ७ दिनका लागि बन्द गरिएको जानकारी दिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीमा नै कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि पीसीआर परीक्षण गर्न बाकी सबै कर्मचारीहरूको पीसीआर परीक्षण गरिने समेत धामीले बताए ।

बिहीबार देखिएका तिन जना सँगै गाउँपालिमा हाल सम्म संक्रमणको संख्या १६ जना मात्र रहेको छ । अरू १३ जना उपचार पश्चात घर फर्किसकेका छन् भने ३ जनालाई मात्र आइसोलेसनमा राखिएको छ ।