‘प्रचण्डजी ले राष्ट्रपतिमा मेरो नाम प्रस्ताव गर्नुभाथ्यो, मैले पौडेललाई समर्थन गरेको हुँ’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको उम्मेदवारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रस्ताव गरेको तर आफूले उक्त प्रस्तावलाई अस्वीकार गरेर रामचन्द्र पौडेललाई समर्थन गरेको बताएका छन्।...