राष्ट्रपतिका उम्मेदवार नेम्वाङले पनि गरे मतदान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले पनि गरे मतदान


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले मतदान गरेका छन् ।

नयाँ बानेश्वरस्थित मतदान स्थलमा पुगेर नेम्वाङले मतदान गरेका हुन् ।

बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस