सिट बाँडफाँटको जिम्मा शीर्ष नेतृत्वलाई
काठमाडौं । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको कार्यदलले सिट बाँडफाँटको जिम्मा शीर्ष नेतृत्वलाई दिएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध दलका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरी सिट संख्यामा...