अब प्रतिनिधि सभा सांसदहरूको ई-हाजिरी हुने
काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूको अब विद्युतीय हाजिरी हुने भएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था समितिले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिएको छ । यसअघि सांसदहरूको...