२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार हजार कर्मचारी कटौती गरिँदै

अ+ अ-

काठमाडौँ । अमेरिकाको मास मिडिया एन्ड इन्टरटेनमेन्ट कम्पनी वाल्ट डिज्नीले दोस्रो चरणमा कर्मचारी कटौती गर्न सुरु गरेको छ । यो चरणमा कम्पनीले करिब चार हजार कर्मचारीलाई जागिरबाट सधैँका लागि छुट्टी दिनेछ ।

यसै वर्षको सुरुवातमा कम्पनीले सात हजार कर्मचारीलाई निष्कासन गरेको थियो । कम्पनीका अनुसार डिज्नी इन्टरटेनमेन्ट, डिज्नी पार्क, एक्सपिरियन्स र प्रोडक्टसहित भिन्दाभिन्दै विभागका कर्मचारीलाई निष्कासन गरिने भएको हो ।

पहिलो चरणमा मेटाभर्स स्ट्राटेजी युनिट र बेइजिङ अफिसका कर्मचारी प्रभावित भएका थिए । डिज्नी इन्टरटेनमेन्टका उपाध्यक्ष एलन बर्गमेन र डाना वाल्डेनले उच्च नेतृत्वले कम्पनीलाई थप उत्कृष्ट बनाउन लागेको र कम्पनी छिटोभन्दा पनि राम्ररी चलोस् भन्ने उद्देश्य रहेको बताएका छन् ।