स्वनियमन संयन्त्र बनाउन सक्ने प्रावधानसहितको मिडिया काउन्सिल विधेयकको मस्यौदा तयार
काठमाडौँ । सरकारले नेपाल मिडिया काउन्सिल विधेयक तर्जुमाको प्रक्रिया अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको...