पठाओ र इनड्राइभमा ‘अफलाइन राइड’ गर्ने ४८ जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पठाओ र इनड्राइभमा ‘अफलाइन राइड’ गर्ने ४८ जना पक्राउ


८ पुस २०८०, आइतबार


काठमाडौँ । राइड शेयरिङ एपका नाममा अफलाइन यात्रा गराएको आरोपमा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँका विभिन्न स्थानबाट अनधिकृत रूपमा सर्वसाधारणलाई ओसारेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ । पठाओ र इनड्राइभबाट अफलाइनमा यात्रु आसार्ने ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

पक्राउ परेकाहरूलाई मातहतका विभिन्न वृत्त र प्रभागहरुमा राखिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस