पीडितले समयमै न्याय पाएमात्र न्यायपालिकाप्रतिको जनआस्था बढ्छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पीडितले समयमै न्याय पाउन सकेमा मात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुने र न्यायपालिकाका उद्देश्यहरू हासिल हुन सक्ने बताएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बुधबार सर्वोच्च अदालत,...