मानवअधिकार निगरानी समूहको संयोजकमा गेलाल
लहान । गैरसरकारी संस्था महासङ्घ, सिरहाका सचिव भैरवप्रसाद गेलालको संयोजकत्वमा शनिबार ११ सदस्यीय जिल्लास्तरीय मानवअधिकार निगरानी समूह गठन गरिएको छ । समूहको सहसंयोजक मुक्ति नेपालकी रेणु कर्ण, सदस्यहरुमा मानवअधिकार संरक्षण...