साहित्यकार द्वोय पाण्डेयलाई पितृ सोक « प्रशासन
prasaLogo
१५ पुष २०७३, शुक्रबार

साहित्यकार द्वोय पाण्डेयलाई पितृ सोक


प्रकाशित मिति : 30 December, 2016 10:38 am

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा सुदूर पश्चिमाञ्चल साहित्य समाजका पूर्व अध्यक्ष, बरिष्ठ साहित्यकार वासुदेव पाण्डेय र सुदूर पश्चिमाञ्चल साहित्य समाजका उपाध्यक्ष साहित्यकार तीर्थराज पाण्डेयलाई पितृ सोक परेको छ ।

साहित्यकार द्वोयका पिता जगन्नाथ पाण्डेयको बुधवार राती ८८ वर्षको उमेरमा धनगढी–५ तारानगरमा निधन भएको हो।

प्रतिक्रिया दिनुहोस