साहित्यकार द्वोय पाण्डेयलाई पितृ सोक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

साहित्यकार द्वोय पाण्डेयलाई पितृ सोक


१५ पुस २०७३, शुक्रबार


नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा सुदूर पश्चिमाञ्चल साहित्य समाजका पूर्व अध्यक्ष, बरिष्ठ साहित्यकार वासुदेव पाण्डेय र सुदूर पश्चिमाञ्चल साहित्य समाजका उपाध्यक्ष साहित्यकार तीर्थराज पाण्डेयलाई पितृ सोक परेको छ ।

साहित्यकार द्वोयका पिता जगन्नाथ पाण्डेयको बुधवार राती ८८ वर्षको उमेरमा धनगढी–५ तारानगरमा निधन भएको हो।

प्रतिक्रिया दिनुहोस