Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मानवअधिकार निगरानी समूहको संयोजकमा गेलाल


२ माघ २०७३, आइतबार


लहान । गैरसरकारी संस्था महासङ्घ, सिरहाका सचिव भैरवप्रसाद गेलालको संयोजकत्वमा शनिबार ११ सदस्यीय जिल्लास्तरीय मानवअधिकार निगरानी समूह गठन गरिएको छ ।

समूहको सहसंयोजक मुक्ति नेपालकी रेणु कर्ण, सदस्यहरुमा मानवअधिकार संरक्षण केन्द्रकी संयोजक गङ्गा अधिकारी, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष जिवछी यादव, नेपाल पत्रकार महासङ्घ सिरहाका सचिव जिवछ यादव, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका जिल्ला अध्यक्ष मोहन पासवान, क्रियाशील महिला पत्रकारकी कोषाध्यक्ष एलिना हिमांग, अपन दैनिकका सम्पादक शुभनारायण कामती, रेडियो सरगमका सञ्चालक फिरोज शेख, अपाङ्ग पुनःस्थापना केन्द्रका मन्सी साह र मेलमिलाप तथा विकास केन्द्रका गङ्गाराम यादवलाई चयन गरेको छ ।

गठित समूहले जिल्लाको मानवअधिकारसँग जोडिएका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई स्थापित गराउन पहल गर्ने संयोजक गेलालले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस