३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेदकोट ताल पुरिदै

अ+ अ-

कञ्चनपुरको बेदकोट नगरपालिकाको चुरेको फेदीमा रहेको बेदकोट ताल पुरिँदै जान थालेको छ ।

बर्षेनि खहरे खोलाले बगाएर ल्याउने माटो, बालुवा र ढुङ्गाका कारण ताल पुरिने क्रम जारी रहेको छ ।

आन्तरिक र बाह्य पर्यटकको प्रमुख गन्तव्यका रुपमा रहेको बेदकोट तालको संरक्षणका लागि प्रयास नहुँदा प्रतिवर्ष तालको गहिराइमा कमी आउन थालेको बेदकोट संरक्षण संवद्र्धन समितिका अध्यक्ष जयबहादुर साहुले बताउनुभयो । १ हजार ४ सय ७२ मिटर क्षेत्रफलमा फैलिएको ताल खुम्चिँदै जान थालेको छ ।

प्रतिक्रिया दिनुहोस