सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्यायपरिषद्का सचिव सुवेदी
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले न्यायपरिषद्का सचिव नहकुल सुवेदीलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बिहिबार बसेकोे बैठकले नेपाल सरकार र अष्ट्रेलिया सरकार बीच...