घोराही उपमहानगरपालिकामा एमाले विजयी « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

घोराही उपमहानगरपालिकामा एमाले विजयी


१९ असार २०७४, सोमबार


दाङ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । मेयरका उमेदवार नरूलाल चौधरी २२ हजार ३० मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपवहादुर डाँगीले १७ हजार ४८४ मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा पनि एमालेकै सीता न्यौपा विजयी भएकी छिन् । न्यौपाने २०७९२ मतका साथ विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठले १७६०३ प्राप्त गरिन ।

घोराहीका १९ वटा वडा मध्ये एमालेले १०,कांग्रेसले ६ र माओवादीले ३ वडा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस