देव गुरुङले भने-राष्ट्रिय सभा अध्यक्षमा माओवादी उम्मेदवारमा सहमति खोज्छौँ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रिय सभाको अध्यक्ष आफूहरूले लिने गरी सहमतिको प्रयास गर्ने बताएका छन् । राष्ट्रिय सभामा वर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल २० फागुनमा सकिँदैछ...