महासमिति सदस्यहरूसँग आरजु राणाले छलफल गर्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

महासमिति सदस्यहरूसँग आरजु राणाले छलफल गर्ने


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । काँग्रेस नेतृ आरजु देउवा राणाले महासमिति सदस्यहरूसँग छलफल गर्ने भएकी छन्

महासमिति बैठकमा भाग लिन आएका देशभरका महासमिति सदस्यहरूसँग शुक्रबार बिहान अनुपम फुडल्याण्डमा छलफल गर्ने भएकी हुन् ।

निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवार बनाउँदा महिलाको प्रतिनिधित्वको विषयमा गरेको प्रस्तावबारे छलफल गर्न उनले महिला महासमिति सदस्यहरूलाई छलफलमा बोलाएको बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस