नवनियुक्त वनमन्त्री साहले तोके प्रदेशसँग समन्वय गर्ने सात सहसचिव
काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले प्रदेशसँग समन्वय गर्ने सहसचिव तोकेका छन् । आज पद बहाली गर्दै मन्त्री सुडीले संघीय मन्त्रालय र सातै प्रदेशका वन मन्त्रालयबीच...