प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट, उपमेयरसहित तीन जना पक्राउ (भिडियोसहित)
काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा विवाद हुँदा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । बिहीबार बसेको कार्यपालिका बैठकमा विवाद हुँदा प्रमुख प्रशासकीय अधिकृत कृष्ण देव जोशीमाथि कुटपिट भएको...