एमाले र मधेसी मोर्चासँगको वार्ता सकारात्मकः निधि
नवलपरासी । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संविधान संशोधनपछि मात्र स्थानीय तहको निर्वाचन घोषणा गरिने बताएका छन् । रिपोर्टर्स क्लब नेपाल नवलपरासीले शुक्रवार परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री...