प्रधानमन्त्रीद्वारा उद्योण बाणिज्य महासंघको नवनिर्वाचित नेतृत्वलाई बधाई
काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहालले नेपाल उद्योण बाणिज्य महासंघको नवनिर्वाचित केन्द्रीय कार्य समितिलाई बधाई तथा शुभकामना दिएका छन् । विहीवार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा उद्योण बाणिज्य महासंघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिका...