४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फलाम खानी उत्खनन गर्न सरकार तयारः मन्त्री जोशी

अ+ अ-

नवलपरासी । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नवलपरासीको धौवादीमा रहेको फलाम खानीको उत्खनन कार्य अगाडि बढाउन सरकार लागिपरेको बताएका छन् ।

बुधवार खानी क्षेत्रको स्थलगत निरीक्षणका लागि विकट पहाडी हुप्सेकोट गाउँपालिका धौवादी पुग्नुभएका मन्त्री जोशीले निरीक्षणपछि मन्त्री जोशीले एक वर्षभित्रै फलाम खानी उत्खनन गर्ने बताए ।

उनले सरकार र निजी क्षेत्रलाई समेत हातेमालो गरी छिटोभन्दा छिटो उत्खनन कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । यस क्षेत्रमा ३० करोड टनभन्दा बढी फलामको सम्भावना भेटिएको अध्ययनमा सहभागी भूगर्भविद् नारायण बास्कोटाले जानकारी दिए । अध्ययनका क्रममा यस क्षेत्रमा २८ प्रतिशतदेखि ५८ प्रतिशतसम्म फलामको मात्रा भेटिएको छ ।

करिब १० किलोमिटर क्षेत्रमा फैलिएको खानीलाई पाँच वटा क्षेत्रमा विभाजन गरी पाँच स्थानमा उत्खनन गरिने छ । खानी उत्खनन भएमा नेपाल ३० वर्षसम्म फलाममा आत्मनिर्भर बन्नेछ । नेपालकै सबैभन्दा ठूलो फलाम खानी भेटिएको यस क्षेत्रमा खानी तथा भूगर्भ विभागले एक वर्षदेखि लगातार अनुसन्धान गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस