राष्ट्रपतिको भारत भ्रमणका बिषयमा छलफल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिको भारत भ्रमणका बिषयमा छलफल


३१ चैत्र २०७३, बिहिबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल बीच भेट भएको छ ।

बिहिवार विहान राष्ट्रपति निवासमा भएको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न भारत भ्रमणका सन्दर्भमा छलफल भएको थियो । राष्ट्रपति भण्डारीले आगामी बैशाख ४ गते भारतमा राजकीय भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस