राष्ट्रियतालाई बलियो बनाउने वैदेशिक नीतिको खाँचोः मन्त्री पण्डित
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने वैदेशिक नीतिको आवश्यकता रहेको बताएका छन् । गायक, संगीतकार तथा पूर्वप्रहरी नायब उपरीक्षक किशोर खतिवडाको १३...