सुन तस्करीका नाइके गोरे जेल चलान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुन तस्करीका नाइके गोरे जेल चलान


१३ जेष्ठ २०७५, आइतबार


Police

काठमाडौं । सुन तस्करी र सनम शाक्य हत्याका प्रमुख अभियुक्त मानिएका चूडामणि उप्रेती गोरे जेल चलान भएका छन् । जिल्ला अदालत मोरङले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

न्यायधीश नारायणप्रसाद शर्माको इजलाशले ४ दिनको बयान र थुनछेक बहसपछि जेल चलानको आदेश दिएको हो ।

यसअघि सो प्रकरणमा पक्राउ परेका २८ जना जेल चलान भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस