कर्मचारीको महंगी र पोशाक भत्ता बढ्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीको महंगी र पोशाक भत्ता बढ्यो


१५ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा कर्मचारीको महंगी भत्ता २ हजार बढाएको बताएका छन् ।

यस्तै खतिवडाले कर्मचारी र शिक्षकको पोशाक भत्ता बढेर १० हजार पुर्‍याइयो पुर्याइएको बताए । तर कर्मचारीको तलब भने बढाइएको छैन ।

प्रतिक्रिया दिनुहोस