बजेट भाषण : स्वास्थ्यमा ५६ अर्ब बजेट विनियोजन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बजेट भाषण : स्वास्थ्यमा ५६ अर्ब बजेट विनियोजन


१५ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि स्वास्थ्यमा ५६ अर्ब बजेट विनियोजन गरेको बताएका छन् ।

खतिवडाले मुलुकभर बीमा सेवा लागु गरिने पनि बताएका छन् ।

बजेटमा प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गर्ने लक्ष्य लिइएको छ । प्रत्यक वडामा स्वास्थ्य संस्था स्थापना गर्न १२ सय स्वास्थ्य संस्था स्थापना गरिने र त्यसका लागि ४ अर्ब बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस