बढेन कर्मचारीको तलब « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बढेन कर्मचारीको तलब


१५ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छैन ।

अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै कर्मचारीको महंगी भत्ता २ हजार बढाएको बताए पनि तलब भने बढेको छैन ।

यस्तै कर्मचारी र शिक्षकको पोशाक भत्ता भने बढायर १० हजार पुर्‍याइयो पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस